MJ Radio
Facebook Twitter Youtube Skype
Flag

डरलाग्दो टिजर चलचित्र ‘सुनकेसरी’को

Published Date: 2018-02-18 00:00:00



जेठ ११ गतेबाट रिलिज हुन लागेको अभिनेत्री ऋचा शर्माको लगानी र अभिनेता रहेको चलचित्र ‘सुनेकसरी’को टिजर सार्वजनिक भएको छ ।अर्पण थापाको निर्देशन रहेको चलचित्रको सम्पूर्ण छायाङ्कन अस्ट्रेलियामा गरिएको छ | टिजरमा अभिनेत्री शर्मा र कलाकार रविन्द्र झा फिचर छन् ।ऋचाको साथमा भीम न्यौपानेकोलगानी रहेको छ । चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र भीम न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ ।भूतप्रेतमाथिको विश्वासमा रहेका हरर जर्नरामा चलचित्र निर्माण गरिएको छ |


loading...