MJ Radio
Facebook Twitter Youtube Skype
Flag

रजनीको सिरियल हिट ?

Published Date: 2018-02-21 00:00:00



निर्माता छवि राज ओझाले चलचित्र ‘लोफर’बाट नायिका रजनी केसीलाई डेव्यु गराएका थिए । रेखा थापासँग डिभोर्स पछि उनले रजनीलाई डेव्यु गरेर चलचित्र निर्माण गरे पनि सोचेको जस्तो सफलता पाउन न सकेकोले छवि क्यापबाट रजनी आउट भईन | सन् २०१५ मा ‘परदेशी’ रिलिज भए पछि रजनीको करियरको पहिलो हिट चलचित्र भएको थियो | त्सपछि उनले ‘ब्रासलेट’, ‘लालजोडी’‘पटुकीमा अभिनय गरिन र यी चलचित्रहरु सफल हुन सकेनन् ।बिना प्रचार प्रसार ‘पटुकी’ रिलिज गरिएकोले पानी पनि भन्न पाएन ।पटुकी फ्लप भएपछि एक साता नबित्दै युट्युबमा अपलोड गरि सकियो |फ्लप चलचित्र दिए पनि सिरियल भने हिट भइरहेकी छिन् । रजनी अहिले एपी वान टेलिभिजनबाट प्रसारण हुने ‘१० टु ५’ मा काम गरिरहेकी छिन् ।

loading...