MJ Radio
Facebook Twitter Youtube Skype
Flag

मार्च ३० मा रिलिज हुने चलचित्र ‘बाघी २’

Published Date: 2018-02-22 00:00:00



एक्सन थ्रिलर रहेको चलचित्रको ट्रेलरमा अभिनेता टाइगर श्रोपको खतरनाक रूपमा देखिएको बलिउड चलचित्र ‘बाघी २’को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रमा टाइगरसँगै मनोज बाजपाई, रणदीप हुड्डा, दिशा पटानी लगायतका कलाकारको अभिनय रहेको छ । मार्च ३० मा रिलिज हुने चलचित्रलाई अहमद खानले निर्देशन गरेका हुन् । निर्माण टिमले बाघी २ रिलिज नहुँदै बाघी ३ निर्माण हुने घोषणा गरिसकेको छ ।चलचित्र साजिद नाडीयडवालाले निर्माण गरेका छन् |


loading...