MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नायिका अशिष्मा नकर्मीको विवाह ?

Published Date: 2018-03-06 00:00:00



‘फिगर कोकाकोला’ गर्लको रुपमा चिनिने अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिने भएकी छन् ।अमेरिकामै बस्ने धर्म भाईको साथी नविन प्रधानसँग मागी विवाह हुन लागेको छ | यही सालको फाल्गुन २८ गते काठमाण्डौ मध्य बानेश्वरका स्थानीय हाल अमेरिकामा बस्दै आइरहेका नविन संग विवाह गर्न लागेकी हुन् ।अशिष्माका हुनेवाला श्रीमान चार्टर्ड अकाउन्टेन्ट हुन । आफै निर्माता भएर अशिष्माले नेवारी फिल्म ‘लाखे भाजु’ को निर्माण समेत गरेकी छन् ।फिल्म ‘अन्तराल’बाट डेव्यु गरेकी अशिष्माले नविनसँगको छोटो चिनजानमा विवाह हुन लागेको भनाई छ ।


loading...