MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सुनिल गिरीको "टोलाउँदै होला" सर्वजनिक

Published Date: 2018-03-08 00:00:00



फागुन २२ गते सुनिल गिरीको "टोलाउँदै होला" बोलको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ | "को होला त्यो १ र २ " को सफलता भएर उन्ले तेस्रो गीत टोलाउँदै होलाुसर्वजनिक गरेको गीतमा शब्दलाई गायक स्वयम्ले रचना गरेका हुन् भने अनिल के मानन्धरले निर्देशन गरेका छन र श्याम कुँवरको सम्पादन रहेको छ ।पवन सिम्खडाको छायाङ्कन रहेको भिडियोमा अभिनेता पल शाह र क्रिश्टीना थापाको अभिनय रहेको छ |


loading...