MJ Radio
Facebook Twitter Youtube Skype
Flag

शुरशाला आइडल विजेता बाल गायक आयुष केसी

Published Date: 2018-03-09 00:00:00



गीत गाउनकै लागी आफु भूकम्पबाट बाँचेको बताउदै शुरशाला आइडल विजेता बनेका बाल गायक आयुष केसी अहिले निकै चर्चामा छन् । दश बर्षिय आयुष केसी कक्षा छ मा अध्ययनरत छन् | नेपालका सबै गायक-गायिकाका गीतलाई निकै मिठो स्वरमा गाउँन सक्छन् उनि नारायाण गोपाल, रामकृष्ण ढकाल, फत्तेमान, सुगम पोखरेल लगाएतका गीत सँगै आउँदै गरेको आफ्नै गीत समेत गाउछन् |

loading...