MJ Radio
Facebook Twitter Youtube Skype
Flag

जी म्युजिकद्वारा गायक अमिर शेखको ” तेरे बिना ” रिलिज

Published Date: 2018-03-09 00:00:00



मुम्बई सहरमा संघर्ष गर्दै नेपाली सांगितिक क्षेत्रमा निकै चर्चित तथा सफल गायक अमिर शेखको भारतको निकै चर्चित म्यूजिक कम्पनी जी म्यूजिकले ” तेरे बिना ” बोलको उनको पहिलो एल्बम सार्वजनिक गरेको छ | गीतमा प्रिय सरियाको रचना रहेको छ भने गायक स्वयमले सुमधुर संगीत गीतमा भरेका छन। रेनुका सिंह र गायक अमिर अभिनय रहेको गीतको मास्टरिङ्ग चर्चित संगीतकार य.र रेहेमानको साउड इंजीरिङ्ग डोनाल्ड व्हेलनले गरेका छन् । कैलाश स्टुडियोमा गीत रेकर्डिङ गरेको छ भने निरज सिंहले गीत रेकर्ड गरेको हुन् |


loading...