MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायिका यशोधा खालिङ राईको “चौरी” सार्वजनिक

Published Date: 2018-03-11 00:00:00



गायिका यशोधा खालिङ राई संगीतमा एक दसकदेखि सक्रिय छिन् र उनको “चौरी” बोल म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायिका यसोधा, सुकराम, अस्मिता र कुसुम गोलेको अभिनय रहेको गीतमा सञ्जय बरालको शब्द हरी लम्सालको संगीत तथा संगीत संयोजन रहेको छ |अमेरिकाको न्यूयोर्कका रमाईला पार्कहरुमा छायांकन गरिएको गीतलाई सुकराम गोलेले कोरियोग्राफी तथा निर्देशन छ भने छायाँकार प्रेमाहाङ राईको रहेको छ ।


loading...