MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक पुष्पन प्रधानको नयाँ गीत ‘ठुल्दाजु’

Published Date: 2018-03-11 00:00:00



आफ्नै स्वर, शब्द तथा संगीतमा गायक पुष्पन प्रधानको नयाँ गीत ‘ठुल्दाजु’ भिडियो सहित सार्वजनिक भएको छ |इन्दुरे मिन्दुरे एल्बममा समावेश यो गीतमा अभिनय सफर पोखरेलले गरेका छन् भने राजवे रेग्मीले निर्देशन गरेका छन् । ठुल्दाजुको मिहेनत र परिश्रमको वर्णन गर्दै गीतलाई उत्सब दाहाल र उनको समुहले खिचेका भिडियोलाई विनोद बलमे सम्पादन गरेका हुन् । फरक विधाका गीत गाउँदै आएका पुष्पनको पछिल्लो यो गीत पनि भिन्न नै छ |


loading...