MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायिका देविका बन्दना एकल साँझ गर्दै

Published Date: 2018-03-12 00:00:00



गायिका देविका बन्दनाले यही चैत्र १० गते शनिवार ६ बजे देखि भैरहवामा एकल साँझ गर्दै छिन् |यस एकल साँझमा र्याम्प र डान्स पनि हुदै छ जसलाई प्रतिभाशाली मोडल तथा कोरियोग्राफर सृष्टि घिमिरेको कन्सेप्ट र कोरियोग्राफीमा गरिदै छ |डान्समा बिनिता शाही र सपना राणा छन् भने बुटवलको प्रतिभाशाली संगीतकारहरू बिजेश पौडेल र सुरज पौडेलले उनलाई गीत गाउन साथ दिने छन् | कार्यक्रम संचालक सुमन श्रेष्ठले गर्ने यस एकल साँझलाई सृष्टी घिमिरेले अर्गनाइजेसन् गर्दै छिन् |

loading...