MJ Radio
Facebook Twitter Youtube Skype
Flag

एमपी सुब्बाको ” मेरो मुटु ”

Published Date: 2018-03-13 00:00:00



पत्रकारितका साथै म्युजिक भिडियो गीत निर्देशनमा सक्रिय भएका एमपी सुब्बाको निर्देशनमा गायिका प्रकृति थलङ्को एकल आवाजमा ” मेरो मुटु ”को भिडियो गीत सार्वजनिक भएको छ ।कमल रसाईलिको संगीत रहेको गीतमा गीतकार बुद्धराज राईको शब्द रचनामा छ भने टेकेन्द्र याक्सोले एरेन्ज गरेका छन् |ललितपुरको गोदाबारीस्थित ‘गोदावारी भिलेज रिसोर्ट’मा छायांकन गरिएको गीतमा मोडल निराजन प्रधानको साथमा सुन्दर मोडल सोना लिम्बू पालुङ्वाको अभिनय रहेको छ ।टेकेन्द्र शाहको सम्पादन रहेको छ |


loading...