MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायिका जुना प्रसाईँ र गायक अमीत विष्ट कभर भिडियो ‘माया माया ‘ सार्वजनिक

Published Date: 2018-03-13 00:00:00



गायिका जुना प्रसाईँ र गायक अमीत विष्टको कभर भिडियो ‘माया माया ‘ सार्वजनिक भएको छ | हिन्दी गीत “लजा गले ”को केही अंश लिइएको यस गितलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन् भने क्षितिज पौडेलको ऐरेन्ज र पवल चाम्लिङ राई रेकड्रिष्ट रहेको छ |अमृत चापागाईले सम्पादन गरेका गीतलाई मुकेश हुमागाईँले छायाँकन गरेको छन् | हिन्दी र नेपाली गीतलाई मिक्स गरेर तयार पारिएको गितमा आफुले गितको भाव र गितका सष्टाहरु प्रति केही हद सम्म भएपनि सम्मान गर्न सफल भएको गायिका जुनाले बताइन ।अगाडि मनिला सोताङ र गायक मिलन सिंह खत्री ले ‘माया माया ‘गाएका थिए ।गीतमा शब्द वि वि विश्वकर्मा र संगित रंञ्जित गजमेर को थियो ।


loading...