MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नायिका अशिष्मा नकर्मी विबाह बन्धनमा बाधिएकी छिन्

Published Date: 2018-03-13 00:00:00



फागुन २८ गते नयाँ बानेश्वर निवासी व्यापारी नविन चन्द्र प्रधानसँग नायिका अशिष्मा नकर्मी वैवाहिक जीवनमा बाँधिएकी छिन् ।मागी विवाह गरेको उनले ‘विवाह पछि चलचित्र नगर्दा मेरो परिवार राम्रो हुन्छ भने म चलचित्र गर्दिन । ’ अशिष्मा बताउँछिन् ।बिहेपछि अमेरिका नै जाने अशिष्मा अभिनित हालै ‘मेला’ चलचित्र रिलिज भएको थियो भने ‘लाखे भाजु’ नामक चलचित्र निर्माण गर्ने बताइएको छ । अभिनेत्री अशिष्मा नकर्मी वैवाहिक जीवनको शुभकामना !

loading...