MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘कोहलपुर एक्सप्रेस’ को नया गीत सार्वजनिक

Published Date: 2018-03-13 00:00:00



कालीप्रसाद बाँस्कोटाको स्वर र सङ्गीतमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को शिर्ष गीत सार्वजनिक भएको छ । अभिनेत्री केकी अधिकारीको निर्माण र विशाल भण्डारीको निर्देशन रहेको चलचित्र वैशाख १४ गतेबाट प्रदर्शन हुन लागेको छ |केकी अधिकारी, विनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई चलचित्रका तस्बिरहरूलाई राखेर बनाइएको एनिमेड भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् ।लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा छन् भने अर्जुन तिवारीको छायांकन रहेको छ |


loading...