MJ Radio
Facebook Twitter Youtube Skype
Flag

साम्राज्ञीको ‘तिमी सँग’को ट्रेलर सार्वजनिक (भिडियो )

Published Date: 2018-03-13 00:00:00



चैत २३ गते बाट रिलिज हुनेअभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह को साथमा नाजिर हुसेन र आकाश श्रेष्ठसँगको चलचित्र ‘तिमि सँग’को ट्रेलर सार्वजनिक भएको छ ।शिशिर राणा निर्मित तथा निर्देशित फिल्मको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । फिल्मलाई प्रमोद कार्कीले छायाँकन गरेको छन् भने वनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन रहेको छ |फिल्ममा राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।


loading...