MJ Radio
Facebook Twitter Youtube Skype
Flag

श्रीदेवी जस्तै उरुषा पांडेको नगिना डान्स

Published Date: 2018-03-19 00:00:00



जिन्दगीको केहि भरोसा हुदैन कसैले सोचेको पनि थिएन होला दुबइको विबाह समारोहमा पुगेकी बलिउड नायिका श्रीदेवी फर्केर आउदिन भनेर, उनलाई देश विदेशको कलाकारहरु देखि लिएर उनको धेरैले मन पराउथे र उनको निधनमा धेरैले आफ्नो आफ्नो तरिकाले श्रद्धांजलि व्यक्त गरेका छन् |नेपाली फ्लिम इंडस्ट्रीको उरुषा पांडेले भने अलग तरिकाले उनलाई श्रद्धांजलि दिएकी छिन् |उनि भन्छिन "म सानै देखि हिन्दि फ्लिम हेरथे र ठुलो भए पछि बलिउड नायिका श्रीदेवी जसतै बन्छु भन्ने सोचथे र मलाई उनको हरेको डान्स मन परथ्यो र म उनको हरेक फ्लिमहरु हेरथे र उनि जस्तै नाच्ने कोसिस नि गर्थे तर तेती बेला सामाजिक संजालहरु केहि पनि थियन र मेरो डान्स कसैले देखेनन् तर अहिले सबले मलाई चिनछन् मलाई मुम्बई आएर श्रीदेवी संग भेटेर उनि संग आशीर्वाद लिने मन थियो तर मेरो दुर्भाग्य उनि संग मेरो भेट न भै उनि हामी बाट टाडा गईन येति उनि संग मेरो भेट भाको भए म आफुलाई भाग्यमानी मानथे तर भगवानको मर्जीको अगाडी कसको के नै लाग्ने रैछ म उनि संग भेट्न न पाय पनि मेरो प्रेरणा उनि नै हुन् र म सधै उनि जसतै डान्स गर्छु र सधै उनि जसतै हुने छु |"

श्रीदेवी लाई म सधै सम्मान गर्छु भन्दै उनले श्रीदेवीलाई श्रद्धांजलि दिनको लागि बॉलीवुडको सुपर हिट फिल्म नगीना था मा श्रीदेवीले नगिनाको भूमिका गरेको थिईन र उनलाई जीवित राखनको लागि अभिनेत्री उरुषा पांडेले नागिनामा उनीले जस्तै सेता लुगामा डान्स गरेकी छिन | दर्शकहरुले जब यो गीत टि.भी मा हेरछन् सबैलाई श्रीदेवीको झल्को आउने छ उनको जस्तै निलो निलो ठुलो आखा उनको जसतै लुगा हेरेर उनिलाई सम्झने छन् |उरुषा पांडे को आफ्नै होम प्रोडक्शन सुपर उरुषा मल्टीमीडिया असोसेट आई एम् जी.चैनल को सहयोगमा यो गीत शूट गरिएको छ भने कोरियोग्राफी उरुषा पांडेकै रहेको छ |गीतको निर्देशन भीम घिमिरेको रहेको छ भने सरोज के सीको छायांकन रहेको छ |"आज श्रीदेवी जी हामी माझ हुनु भएको भए मेरो नगिना डान्स देखेर खुसि हुनु हुन्थ्यो होला उहाको आत्माले शन्ती पाओस पांडे भन्छिन |"

loading...