MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र "डामाडोल" मा स्वस्तिमा खड्का अनुबन्धित

Published Date: 2018-03-27 00:00:00



रियल लाइफ जोडी अभिनेत्री स्वस्तिमा खड्का र निश्चल बस्नेत रिल लाइफमा पनि जोडी हुने भएका छन् |चलचित्र "दुई रुपैया"को निर्माण टिमले निर्माण गर्न लागेको चलचित्र "डामाडोल" मा निश्चल बस्नेत र आशिफ शाह मुख्य भूमिकामा रहने बताइएको छ भने निश्चल र स्वस्तिमा मुख्य भूमिकामा रहने जानकारी दिएको छ |बैशाखबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्र "डामाडोल" लाई असिम शाहले निर्देशन गर्दै छन् |चलचित्र विकास बोर्डमा निर्माण टिमले नाम दर्ता गराउने क्रममा स्वस्तिमा चलचित्रमा अनुबन्धित भएको मान्न सकिन्छ ।

loading...