MJ Radio
Facebook Twitter Youtube Skype
Flag

करीनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुदै

Published Date: 2018-03-27 00:00:00



नायिकाहरू कहिले आफ्नो पहिरनले कहिले आफ्नो शरिरिक बनावटले सामाजिक सञ्जालमा ट्रोलको सिकार भैरहेको हुन्छन |अहिले बलिउड अभिनेत्री करीनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र उनि ट्रोलको सिकार भएकी छिन् |सिंगापुरमा आयोजना भएको समर फेसनमा पुगेकी उनले डीजाइनर मनिष मल्होत्राको लागी रैंप वाक गरेकी थिइन् । क्त सोको केही तस्बिरहरू उनको साथीले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी थिइन जसमा उनलाई निकै दुब्लो देखिएकी थियो |उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुदै तस्बिरलाई लिएर विभिन्न ट्रोलहरु बनाइएको छ ।उनको तस्बिरमा कमेन्ट गर्दै केही त खाने गर अर्थात् कुपोसण भएको जस्ता शब्दहरू प्रयोग गरेका छन् ।

loading...