MJ Radio
Facebook Twitter Youtube Skype
Flag

बिनु शाक्य राप्ती अवार्डमा मनोनित भईन

Published Date: 2018-04-01 00:00:00



हरेक वर्ष राप्ती समाजले राप्ती म्युजिक अवार्ड गर्दै आइरहेको छ |यस पटक नि समाजले छैठौ म्युजिक अवार्ड गर्दै छ |सिन्धुपाल्चोक लामोसांगुमा जन्मिएकी सानै देखि नृत्यमा रुचि भएकी उनि अभिनयमा सक्रिय हुदै ठुलो पर्दामा आउदै छिन् |राप्ती म्युजिक अवार्डको उत्क्रिस्ट पाचमा परेकी छिन् |उनलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गएर RMA ट़ाइप गरी एक स्पेस दिएर 19D ट़ाइप गरी 34343 मा सेड गर्नुपर्नेछ |भोटिंग यही चैत २९ गतेसम्म गर्न सकिने छ |उनि यस अवार्ड हात पार्ने तयारीमा छिन् |अवार्ड को घोषणा चैत ३० गते गरिने छ |

loading...