MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘स्टार अफ द ईयर’ अवार्ड लिदै यी दुई कलाकारहरु

Published Date: 2018-04-02 00:00:00



शुक्रवार नेपाल चलचित्र कलाकार संघले दोस्रो फान अवार्ड गरेको छ |प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘स्टार अफ द ईयर’पाएको छन् | छोटो समयमा नै निकै चर्चा पाएका र डिमाण्डमा रहेका यी दुईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पपुलर अवार्ड प्रदान गरेका छन् |साम्राज्ञीको तेस्रो फिल्म ‘तिमीसँग’ चैत २३ मा र प्रदीपको ‘लिलिबिली’ चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ । अ‍ोठमा मुस्कानको साथ दुवै जना पपुलर अवार्ड लिन स्टेज पुगेका थिए |प्रधानमन्त्री ओलीबाट प्रमाणपत्र पाएपछि प्रदीपले स्टेजमै केहीबेर साम्राज्ञीको प्रतिक्षा गरे |

loading...