MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अन्जु पन्तको नया गीतमा बिनु शाक्यको जीवन्त अभिनय

Published Date: 2018-04-02 00:00:00



गायिका अन्जु पन्तको स्वरमा रेकर्ड भएको गीतमा महिलाहरुले समाजमा भोग्ने दु:ख संघर्ष बारे नया गीतको छायांकन भएको छ |बिनु शाक्य र सनम कथायत अभिनित यस गीतले समाजमा कस्तो प्रभाव पार्ने छ ? भन्ने हेर्न बाकी नै छ |गीतमा विशाल थापाको सहायक निर्देशन रहेको छ भने मुकेश हुमागाईले छायांकन गरेका हुन् | सोहि गीतको सम्पादन कार्य भईरहेको छ |गीतको निर्देशक विशाल घले गुरुङले गरेका हुन् |

loading...