MJ Radio
Facebook Twitter Youtube Skype
Flag

मदनकृष्ण्लाई ठुलो शोक

Published Date: 2018-04-03 00:00:00



लामो समय देखि कान्सरले ग्रसित वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पत्नी योशोधा श्रेष्ठको ६७ वर्ष को उमेरमा सोमबार राती उपचारकोक्रममा अस्पतालमा निधन भएको छ |आज उनको पार्थिव शरीरलाई बिहान ९ बजे पशुपतिमा परम्परा अनुसार अन्त्येष्टि गरिन्दैँछ ।उनको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली !

loading...