MJ Radio
Facebook Twitter Youtube Skype
Flag

जल्जला परियारको किटनी प्रत्यारोपण सफल भयो

Published Date: 2018-04-03 00:00:00



गायिका जल्जला परियारको सोमबार अपलो हस्पिटल दिल्लीमा किटनी प्रत्यारोपण सकुशल भयको छ |उनलाई आमा जुनु परियार ले किटनी दिएर नयाँ जीवन दिएको मा उनको श्रीमानले उनलाई धेरै धेरै धन्यवाद दिदै आमा छोरी लाई सकुशल अप्रेसन गराउनु हुने डक्टर सन्दिप कुमार गुलरिया लगायत को टीम लाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दै सामाजिक संझालमा पोस्ट गरेका छन् |

loading...