MJ Radio
Facebook Twitter Youtube Skype
Flag

१२ वर्षपछि गायनमा फर्किए अर्जुन कुमार

Published Date: 2018-04-03 00:00:00



गायक अर्जुन कुमारले १२ वर्षपछि गायनमा फर्किएर आफ्नै स्वर ,शब्द र संगीतमा ‘पागल’ बोलको भिडियो सार्वजनिक गरेका छन् |प्रतिकमान श्रेष्ठ र वृष्टि गुरुङ अभिनय रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । उनले ‘रोजे तिमीलाई’, ‘हृदय’, ‘प्यासन’ र ‘क्यालिबर’ एल्बम सार्वजनिक गरेका अर्जुनले ‘रमाइलो छ यो साँझ’ ‘हजारौं चोट’, ‘के के गरूँ म’, ‘मायाको पहिलो’ बोलका गीत गाएका छन् । भिडियोलाई उत्तम हुँमागाईंले खिचेका हुन्|


loading...