MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रधानमन्त्रीको साथमा राजेश हमाल र दिनेश डिसी

Published Date: 2018-04-03 00:00:00



केही दिन अघि भएको ‘दोस्रो फान अवार्ड’ माप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली कलाकारलाई सहभागी गराउने उद्घोष गरेका थिए । ओलीले गर्ने छिमेकी देश भारतको राजकीय भ्रमणमा दुई नेपाली कलाकारहरु अभिनेता राजेश हमाल र निर्देशक तथा कलाकार दिनेश डिसीलाई आफ्नो राजकिय भ्रमणमा सहभागी गराउने भएका छन् ।चैत २३, २४ र २५ गते भ्रमण गर्ने उनले बलिउडका चर्चित कलाकारसँग चैत २४ गते डिनर गर्ने कार्यक्रम समेत तय भएको छ । उनले त्यहाँ नेपालमा सुटिङमा आउनका लागि भारतीय कलाकारलाई आग्रह गर्नेछन् ।

loading...