MJ Radio
Facebook Twitter Youtube Skype
Flag

युगेश लिम्बुको नयाँ गीत सार्वजनिक

Published Date: 2018-04-05 00:00:00



लामो समयदेखि संगीत क्षेत्रमा आब्बध भएका हाल अमेरिकामा बस्दै आएका रक तथा पप गायक युगेश लिम्बुको नयाँ गीत गुनगुनाउँदै छु सार्वजनिक भएको छ ।उनकै शब्द र संगीत रहेको गीतलाई शान थापाले निर्देशन गरेका छन् |राजिप समरको करियोग्राफी रहेको भिडियोमा गायक लिम्बु र भावना थापा अभिनित छन् | भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।


loading...