MJ Radio
Facebook Twitter Youtube Skype
Flag

ट्रेनडिंग नम्बर १ मा पर्न सफल चलचित्र कोहोलपुर एक्सप्रेसको ट्रेलर

Published Date: 2018-04-05 00:00:00



बैशाख १४ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र "कोहोलपुर एक्सप्रेस"को चैत्र १५गते ट्रेलर सार्वजनिक भएको थियो |अहिले उक्त ट्रेलर ट्रेनडिंग नम्बर १मा आएको छ ।जुन्केरी आर्ट्सको ब्यानरमा बन्ने चलचित्रमा नायिका केकी अधिकारीको साथमा प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, जेविका कार्की, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । कमेडी जनरामा निर्माण चलचित्रको ट्रेलरमा पैसाले उत्पन्न हुने घटनालाई प्रस्तुत गरिएको छ भने यस चलचित्रलाई म्युजिक भिडियोमा सफल निर्देशक विशाल भण्डारीले निर्देशन गरेका छन् |


loading...