MJ Radio
Facebook Twitter Youtube Skype
Flag

"लिलिबिली"को सिटिटुर सुरु हुदै

Published Date: 2018-04-06 00:00:00



चलचित्र "लिलिबिली"को टिम प्रिमियरका लागि जापान पुगेर अहिले नेपाल फर्केर सिटी टुर सुरु गरेको छ ।मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा सुदिप खड्का र गोबिन्द शाहीको लगानी रहेको छ |चलचित्रमा प्रदीप खड्का र जसिता गुरुङ, प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ ।चलचित्र येही चैत्र ३०गतेबाट प्रदर्शनमा आउदै छ |

loading...