MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सन्तोष प्रगाढको नयाँ गीत “झिङ्गा लाला रे” सार्वजनिक

Published Date: 2018-04-12 00:00:00



गायक तथा संगीतकार सन्तोष प्रगाढको म्यूजिक भिडियो सहित नयाँ गीत “झिङ्गा लाला रे” सार्वजनिक भएको छ ।सजना माझी, सुरज सिलवाल र श्री शक्तिको अभिनय रहेको भिडियोमा सन्तोष प्रगाढको स्वर र संगीत रहेको छ भने गीतको एरेन्ज पनि स्वयम्ले गरेका हुन् |गीतमा सोम माझी र निदेश सुवेदीको शब्द रहेको छ ।श्रोता दर्शकले मन पराउने गीत बनेको भन्दै उनि निक्कै आशावादी देखिएका छन् । टेकेन्द्र कार्कीले निर्देशन गरेका छन् भने अर्जुन सापकोटाले छयांकन गरेका छन् । दिलीप राईको कोरियोग्राफी रहेको गीतको सम्पादन भने निर्देशक शाहले नै गरेका हुन् ।


loading...