MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र "तिमी हुन्छौ जहाँ जहाँ"को "तिम्रो हर सासमा" गीत सार्वजनिक

Published Date: 2018-04-12 00:00:00



२०७५ साल असार ८ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र "तिमी हुन्छौ जहाँ जहाँ" को "तिम्रो हर सासमा"बोलको गीत सार्वजनिक भएको छ | अन्जु पन्त र फिरोज बस्नेतले स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र शब्द रहेको छ |चलचित्रमा मलिना जोशी सँगै मनिष सुन्दर श्रेष्ठ र स्वरूप पुरुष ढकालको मुख्य भूमिका रहने छ ।मदन दवाडी ,दाई चन्द्र दवाडी र हरि प्रसाद अधिकारीको लगानीमा बन्ने चलचित्रलाई विकाश बस्यालले निर्देशन गर्ने छन् ।


loading...