अमेरिका बोइजको टाईटल गीत सार्वजनिक
Published Date: 2018-04-15 00:00:00दीपक राजको स्वर , शब्द,सङ्गीतमा चलचित्र अमेरिका बोइजको टाईटल गीत ‘आयो सहरबाट अमेरिका बोइज’ सार्वजनिक भएको छ । गीतलाई रिकेश गुरुङ्गले एरेन्ज गरेका हुन् । गीत रिलिज भएसँगै कभर सङ प्रतियोगिता पनि निर्माण टिमले आयोजना गरेको छ ।
कभर गीत विजेताले रु ५०००० नगद सहित आकर्षक पुरस्कार जित्नेछन ।प्रवेश पौडेल निर्दे्शित यस चलचित्रमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष् प्रसाई, श्रीस्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ ।विवेक पाण्डेको कथा, पटकथा र संवाद रहेको चलचित्रमा दीपक आरजे र जयन जे बाइवाको सङ्गीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट् बस्नेतको द्धन्द रहेको छ । आलोक शुक्लाले खिचेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलको लगानी रहेको छ । समीर खरेल कार्यकारी निर्माता रहेको चलचित्रमा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह–निर्माताको रूपमा रहेका छन् ।

-
संगिक्षा फिल्मस्को आयोजनामा ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’
संगिक्षा फिल्मस्को आयोजनामा अगाडि २ वटा अवार्ड यूएइमा आयोजना भैसकेको छ र ‘
Read more → -
संगिक्षा फिल्मस्को आयोजनामा ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’
संगिक्षा फिल्मस्को आयोजनामा अगाडि २ वटा अवार्ड यूएइमा आयोजना भैसकेको छ र ‘
Read more → -
गीतकार अम्बिका गुरुङ नयाँ गीत सार्वजनिक
गीतकार अम्बिका गुरुङको नयाँ गीत माया लगाइ…सार्वजनिक भएको छ ।अभिनेत्री सार
Read more → -
‘अजर अमर सम्मान–२०७५’ प्रेमध्वज प्रधानलाई
संगीतकार संघ नेपालले ७ बैशाख शुक्रवार काठमाडौंमा ‘मेची महाकाली सांगीतिक अ
Read more → -
चेतन सापकोटाको संगीतमा तर्कि तर्कि सार्वजनिक
गायक नारायण धितालको स्वरमा तर्कि तर्कि बोलको म्युजिक भिडियो सार्वजनिक गरि
Read more → -
‘क्याप्सुल ९’ र ‘दी भ्वाइस अफ नेपाल’ एकसाथ
साउनबाट शुरु हुन लागेको गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’मा फेसन ब्राण
Read more →