MJ Radio
Facebook Twitter Youtube Skype
Flag

दीपक बज्राचार्यको ‘मनमगन’ सार्वजनिक

Published Date: 2018-04-15 00:00:00



सिभिल मलमा आयोजित कन्सर्टमा गायक दीपक बज्राचार्यले आफ्नो नयाँ सार्वजनिक गीत ‘मनमगन’ सार्वजनिक गरेका छन् | दीपकको एकल कन्सर्टमा उनले आफ्नो चर्चित गीत मार्फत उपस्थितलाई मनोरंजन दिईरहेका थिए । यसै बीच उनले ’मनमागन’ पनि देखाए । उपस्थितले उनको गीतलाई रुचाए ।गीत सार्वजनिक समारोहमा गीतका गायक दीपकसँगै भिडियोका निर्देशक सुव्रतराज आचार्यको उपस्थिति रहेको थियो । दीपकले अल्लारे, ओ अमिरा, जुजु नाना नाना, कालि कालि, सानी, प्रिय तिमि आयौ बोलको गीत गाएका थिए । उनको छोरी चेरिसा बज्राचार्यले पनि Despacito Medley बोलको एक गीत गाएकी थिइन् ।


loading...