MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायिका रेश्माको सातौं कोसेली `यो कान्छीको आँखै राम्रो´ भिडियो सार्बजनिक

Published Date: 2018-05-01 00:00:00



गायिका रेश्मा र प्रकाश लामाको स्वरमा रेश्माको सातौं कोसेली `यो कान्छीको आँखै राम्रो´ भिडियो सार्बजनिक गरेकी छिन् ।बिम्युज सकेर गायन क्षेत्रलाई अघि बढाउदै आफ्नो सातौ कोसेली बजारमा ल्याएकी उनको यस भिडियोमा शब्द, संगीत प्रकाश लामाको रहेको छ भने रिकेश गुरुङले एरेन्ज गरेका छन् ।सोनाम पाख्रीनले निर्देशन गरेको भिडियोमा रिमा विश्वकर्मा, अनिल, सागर लगायत साथीहरूको अभिनय रहेका छन् ।भिडियोलाई सागर लोप्चनले कोरियोग्राफ गरेका हुन् भने उत्सव दाहालको छायांकन र सुशील न्यौपानेको सम्पादन रहेको छ ।


loading...