MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अनमोलको डुप्लिकेट अभिषेक (भिडियो सहित )

Published Date: 2018-05-01 00:00:00



नायक अनमोल केसी जस्तै देखिने अभिषेक श्रेष्ठ केहि दिन अघि सामाजिक संजाल र युटुबमा भाइरल भएको थियो । मोडलिङ गरिरहेका अभिषेक डान्समा पोख्त र उनलाई हेर्दा अनमोल जस्तै देखिन्छन ।अभिषेक र मोडल श्रृष्टी खड्का अभिनित दाउत राइ(विकेन्द्र)’को स्वर रहेको ‘लाग्छ तिमी यही छ्यौ’ भिडियो सार्वजनिक भएको छ ।गीतमा झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत रहेको छ भने निशान घिमिरेले निर्देशन गरेका छन् ।उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।


loading...