MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सन्तोष खड्गीको स्वरमा ‘बेबी आई लभ यु’को नयाँ गीत ‘तेरो मेरो’सार्वजनिक

Published Date: 2018-05-02 00:00:00



चलचित्र ‘बेबी आई लभ यु’को नयाँ गीत ‘तेरो मेरो’ मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको छ ।चलचित्रमा सन्तोष खड्गी, पूजा तिवारी,सरोज खनाल, निर्मल शर्मा, रेसम बुढाथोकि, एपसोन पन्थि,बिमला गिरी, किरण के शर्मा लगायतको अभिनय रहेको छ भने गीतमा नायक सन्तोष खड्गीको सङ्गीत र स्वर रहेको छ ।चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि डान्स रहेको चलचित्रमा शिव न्यौपानेको निर्माण रहेको छ ।चलचित्रको पटकथा र सङ्गीत नायक खड्गीको रहेको छ । लिचि ईन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र आउँदो जेष्ठ १८ गतेबाट प्रदर्शन हुदैँछ ।


loading...