MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक श्रृजन ल्वागुनको नयाँ गीत ‘संगालेर मनमा’ सार्वजनिक

Published Date: 2018-05-07 00:00:00



युट्युव मार्फत आफ्नो नयाँ गीत ‘संगालेर मनमा’ सार्वजनिक गरेर पहिलो नेपाली ताराको उत्कृष्ट दशमा पर्न सफल गायक श्रृजन ल्वागुन ]साङ्गीतिक क्षेत्रमा आगमन गर्दै छन् ।गीतमा शब्द सुयस भट्टराईको रहेको छ भने सुजन केसीको सङ्गीत रहेको छ ।


loading...