MJ Radio
Facebook Twitter Youtube Skype
Flag

शाहिल खानको पहिलो भिडियो सार्वजनिक

Published Date: 2018-05-07 00:00:00



‘च्याम्पियन’ फिल्म अभिनय गरिसकेका प्रोमो एडिटर शाहिल खान र नायिका शिल्पा पोखरेल अभिनित गायिका अन्जु पन्तको स्वरमा ‘न रुनु है’ बोलको गीत सार्वजनिक भएको छ ।विज्ञान राई निर्देशित गीतमा आलिफ खानले संगीत, सन्तोष कटवाल र क्षितिज श्रेष्ठको शब्द रहेको छ ।भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन निर्देशक राईले नै गरेका हुन् ।


loading...