MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘अनुराग’को नयाँ प्रदर्शन मिति तय भयो

Published Date: 2018-05-08 00:00:00



जेठ ११ गते देखि प्रदर्शनमा आउन लागेको ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म ‘अनुराग’को प्रदर्शन मिति सरेर साउन २५ गते पुगेको छ ।फिल्ममा धमला पत्नी गौतम र नव नायक समुन्द्र पण्डितको मुख्य भूमिका छ । निर्देशक सत्यराज चौलागाईंले भने, ‘साउन २५ मा चाहिं ‘अनुराग’ प्रदर्शन हुने पक्का मिति हो ।

loading...