MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘झमक बहादुर’ को प्रोमो रिलिज (भिडियो सहित )

Published Date: 2018-05-08 00:00:00



चलचित्र ‘झमक बहादुर’ को प्रोमो रिलिज गरिएको छ ।साउन १८ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्रको सोमबार प्रेसमिट गर्दै प्रोमो रिलिज गरिएको हो । फिल्ममा अनुपबिक्रम शाही, यादव देवकोटा (सरापे ), राजु कमेडी, सुजाता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्याण अधिकारी, कोनिका घिमिरे, शान्ता प्रसाद श्रेष्ठ लगायतको अभिनय छ ।भोमन कटुवाल निर्देशित फिल्ममारञ्जित गजमेरको संगीत, अनिलकुमार महर्जनको सम्पादन, राजु किंरातको एक्सन, कल्याण अधिकारीको कथा, राजेन भुजेलको संवाद छ । दियालो इन्टरटेनमेन्ट र युबी फिल्मस् ग्यालरीको व्यानरमा ‘झमक बहादुर’ लाई मिनकुमार तामाङले निर्माण गरेका हुन् ।


loading...