MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कर्म दोङ तामाङको पाँचौ म्युजिक भिडियो ‘तिम्रो चौबन्दीमा’ सार्वजानिक

Published Date: 2018-05-08 00:00:00



हाल जापानमा बसोबास गर्दै आईरहेको गायक तथा संगीतकार कर्म दोङ तामाङ पाँचौ म्युजिक भिडियो ‘तिम्रो चौबन्दीमा’ सार्वजानिक भएको छ ।उनको ‘सुन कोशी तरेर म आउला’, ‘यति धेरै माया दियो संसार भुल्न बाध्य भएँ’ लगायतका गीतहरु चर्चामा छन् ।भिडियोमा क्रिष्टिना र दुर्गेशसँगै नेपाली ठिटोजका कलाकारहरुले समेत अभिनय रहेको छ ।गीतमा शब्द र संगीत विश्व दोङले गरेका छन् भने विकास सुवेदीको निर्देशन रहेको छ ।


loading...