MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘डेडपुल २’मा रणवीर सिंहको आवाजको हिन्दी डब

Published Date: 2018-05-09 00:00:00



हलिउड चलचित्र ‘डेडपुल २’को मुख्य पात्र रयान रेनाल्ड्सको आवाजको हिन्दी डब अभिनेता रणवीर सिंहले गरेका हुन् । उनको आवाजमा रहेको हिन्दी ट्रेलर पनि सार्वजनिक भइसकेको छ ।सार्वजनिक उक्त ट्रेलरमा रणवीरको आवाज रयानलाई निकै सुहाएको छ । उनले ट्रेलरमा तल्लो स्तरको भाषा समेत प्रयोग गरेका छन् । मार्वल स्टुडियोबाट निर्मित डेडपुलको पहिलो भाग निकै सफल भएको थियो । दोस्रो भाग स्वरूप डेडपुल २ यही मे १८ बाट रिलिज हुदैँछ ।

 

loading...