MJ Radio
Facebook Twitter Youtube Skype
Flag

बाल गायक अशोक दर्जीको स्वरमा पहिलो गीत सार्वजनिक

Published Date: 2018-05-10 00:00:00



बुधबार झापाका बाल गायक अशोक दर्जीको स्वरमा पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’सार्वजनिक भएको छ ।गीतमा टंक बुढाथोकीको संगीत रहेको छ भने बि राज नेपालको शब्द रहेको छ ।गीतमा संगीतकार बुढाथोकीको पनि स्वर रहेको छ ।भिडियोमा अशोक र टंक अभिनित छन् । भिडियोको परिकल्पना, निर्देशन, सम्पादन समेत टंक आफैंले गरेका हुन् ।


loading...