MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘कायरा’को प्रदर्शन मिति तय भयो

Published Date: 2018-05-10 00:00:00



साउन १८ गतेबाट अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’ प्रदर्शन हुने भएको छ ।चलचित्रमा आर्यनको अपोजिट नायिका साम्राज्ञी शाह पहिलो पटक एकसाथ चलचित्रमा काम गरेका छन्।चलचित्रको सम्पूर्ण छायाङ्कन फिलिपिन्समा भएको छ । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।अभिनेता आर्यन सिग्देल अस्ट्रेलियाबाट फर्किएपछि चलचित्रको पहिलो गीत सार्वजनिक हुनेछ ।

loading...