MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नेहा धुपियाले आफूभन्दा कान्छा युवकसँग गुपचुप विहे गरिन

Published Date: 2018-05-11 00:00:00



बिहीबार नयाँ दिल्लीमा अभिनेता साथै क्रिकेटर अंगद बेदीसँग अभिनेत्री नेहा धूपियाले विवाह गरेकी छिन् ।बलिउड अभिनेत्री सोनम कपूरले विवाह गरेको केही दिनमै नेहाले गुपचुप विहे गरेकी हुन।नेहाले पनि सामाजिक सञ्जालमा आफ्नो विहेको तस्बिर शेयर गर्दै भनेकी छिन्– ‘मेरो जिन्दगीको सबैभन्दा सही फैसला। आज मैले आफ्नो बेस्ट फ्रेण्डसँग विहे गरे, हेलो हजबेण्ड।’यसअघि युवा नायिका सोनम कपुरले मंगलबार व्यापारी आनन्द आहुजासँग मुम्बईमा धुमधामका साथ विहे गरेकी थिइन्। त्यसअघि अनुष्का शर्माले क्रिकेटर विराट कोहलीसँग लगनगाँठो कसेकी थिइन्।

loading...