MJ Radio
Facebook Twitter Youtube Skype
Flag

MR RJ को मै पनि माया लाउकी सार्वजनिक

Published Date: 2018-05-11 00:00:00



MR RJ को मै पनि माया लाउकी बोलको गीत ओके नेपालको यूट्युबमार्फत सार्वजनिक भएको छ ।अहिले सबैको सामु प्रिय बनेको छुच्ची नानी शो, चल्यो दोहोरि, लाउरे लाउरेनि जस्ता चर्चित कार्यक्रमहरु यस च्यानल मार्फत प्रसारण हुने गरेको छ। यदि अहिले सम्म कसैले यस च्यानल बाट प्रसारित कार्यक्रम हेर्नु भएको छैन भने अबस्य हेर्नु होला। यहा हास्य प्रदान सिरियल, संदेश मुलक भिडियो, अन्तर्वार्ता लगायतका धेरै सामंग्री राखिएको छ ।

loading...