MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘अमेरिका बोइज’ को कमेडी ट्रेलर सार्वजनिक

Published Date: 2018-05-13 00:00:00



प्रवेश पौडेलको निर्देशन रहेको चलचित्र ‘अमेरिका बोइज’ को कमेडी ट्रेलर सार्वजनिक भएको छ । अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय रहेको चलचित्रमा समिर खरेल चलचित्रका कार्यकारी निर्माता रहेका छन् भने अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन् ।प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माता रहेको छन् ।काठमाडौंमा मस्ती गर्न घरमा अमेरिका जानका लागि ३ लाख रुपैयाँ मगाएर खाडी मुलुक गएका तीन युवाको कथा यस चलचित्रले बोल्छ ।


loading...