MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक आनन्द कार्की नयाँ गीत सार्वजनिक

Published Date: 2018-05-14 00:00:00



गायक आनन्द कार्की नयाँ गीत एल्बम नाबिर्षमा समाबेस ‘फुल्न त फुल्यौ’ सार्वजनिक भएको छ । गीतमा राजनराज सिवाकोटीको संगीत र घनबाहादुर थापा मगरको शब्द रहेको छ । म्युजीक भिडीयोमा अनिल थापा , श्रीष्टि र पुराना कलाकार उमेस मायालुको अभिनय रहेको छ । भिडीयोलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन् ।म्युजीक भिडीयोमा सौरव पराजुलीको छायाँकन ,सुप्रिम पराजुलीको सम्पादन रहेको छ । कुनै समय एकछत्र राज गरेका गायक कार्की पछिल्लो समय पनि आफुलाई उत्तिकै सक्रिय बनाउन प्रयासमा छन् । 




loading...