MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘चङ्गा’को ट्रेलर सार्वजनिक

Published Date: 2018-05-16 00:00:00



जेठ २५ देखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चङ्गा’को ट्रेलर रिलिज भएको छ ।कमेडी फ्लेभरको फिल्मको लोक फ्लेभरको गीत ‘कम्पनी माला’ सार्वजनिक भैसकेको छ । फिल्ममा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी को अभिनय रहेको छ ।फिल्ममा राजनराजसँगै कमल खत्रीको संगीत रहेको छ भने छायाङ्कन रविन आचार्यको रहेको छ । रेश्मा तिमल्सिना निर्माण रहेको फिल्ममा प्रकु पाण्डे कार्यकारी निर्माता हुन् ।फिल्मको निर्देशक किशोर भण्डारी ‘डिट्ठासाब’ हुन् भने निर्देशक भण्डारी कै कथा समावेश गरिएको छ ।


loading...