MJ Radio
Facebook Twitter Youtube Skype
Flag

"ए मेरो हजुर ३" मा नायक अनमोल केसी अनुबन्धित

Published Date: 2018-05-27 00:00:00



अनमोलले ५० लाख पारिश्रमिक मागेको भनेर चर्चा एकदम बढेको थियो । तर येति बेला भने गत बर्षको सुपरहिट चलचित्र ‘ए मेरो हजुर २’को तेस्रो भागमा नायक अनमोल केसी अनुबन्धित भएको खबर बाहिरिएको छ ।चलचित्रमा प्रदिप खड्का हुन सक्ने र कुरा भइरहेको केही समय अघि ए मेरो हजुर ३ को युनिट नायकको खोजीमा थियो ।यतिबेला अनमोल तय भएको र कति पारिश्रमिकमा अनुबन्धित भएको भने खुलाइएको छैन । चलचित्रमा नायिका को हुने छिन् ? उक्त कुरा निर्माण पक्षले केही समयमा सार्वजनिक गरिने बताइएको छ ।

loading...