MJ Radio
Facebook Twitter Youtube Skype
Flag

हिरोइनमा डेब्यू गर्दै मिना ढकाल

Published Date: 2018-05-28 00:00:00



आफ्नो २२ वर्षीय वैवाहिक सम्बन्ध छोडेकी चर्चित हाँस्यकलाकार मनोज गजुरेको पूर्व पत्नी मिना ढकाल अब चलचित्र निर्माण गर्ने भएकी छिन् ।१ करोडको लगानीमा आर्यन शर्मासँग मिलेर चलचित्र बनाउने खबर बाहिरिएको छ भने कथा र निर्देशन आर्यन शर्माको नै रहने छ ।नाम तय नभए पनि हार्ट अट्याक हुन सक्ने बताइएको नारीप्रधान चलचित्रमा मिनाको मुख्य भूमिका रहने छ । मिनाले आफ्ना गीतहरू पनि सार्वजनिक गरिसकेकी छिन् र चलचित्रका लागी नयाँ नायक र नायिकाको खोजी भइरहेको छ ।

loading...